राखेप सदस्य बर्तौलामाथि भएको आक्रमणको भत्सर्ना
बिहीबार, २३ कात्तिक २०८०, १७ : ३२
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य तथा नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलामाथि कात्तिक २२ गते काठमाडौँको बानेश्वरमा भएको आक्रमणको राष्ट्रिय खेलकुद परिषद्ले भर्त्सना र निन्दा गरेको छ ।
राखेपले अक्रमणमा घाइते भएका बर्तौलाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरको छ । राखेपले बर्तौलामाथि सांघातिक अक्रमण गर्ने अपराधिलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरमा ल्याउन नेपाल सरकारसँग माग पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण