काभ्रेबाट एनआरएनएले लिए नेपाली नागरिकता
बिहीबार, २३ कात्तिक २०८०, १८ : ३०
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट एक गैरआवासीय नागरिक (एनआरएनए)ले नेपाली नागरिकता लिएका छन् । बिहीबार काभ्रेबाट गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेका हुन् ।
कार्यालयले बनेपा–९ निवासी हाल क्यानडा बसोबास गरिरहेका ६७ वर्षीय श्याम कृष्ण डंगोललाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जानकारी दिइन् । ।
‘आजदेखि हामीले नागरिकता वितरण सुरु गरेका हौ । आज पहिलो पटक गैरआवासिय नागरिकता श्याम कृष्ण डंगोललाई वितरण गरियो । यो क्रम निरन्तर रुपमा चल्नेछ,’ प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण