आयोगका पदाधिकारीबाट ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा
शुक्रबार, २४ कात्तिक २०८०, १४ : ५६
काठमाडौँ । राष्ट्रिय सूचना आयोगका पदाधिकारीले ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने भएका छन् ।
जाजरकोट केन्द्रबिन्द भएर गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुका लागि गरिने राहतको सहयोग पुगोस् भन्ने हेतुले यस आयोगका पदाधिकारीहरुले ७ दिनको तलव बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता कमला ओली थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण