सर्लाहीबाट ११ जना जुवाडे पक्राउ
शनिबार, २५ कात्तिक २०८०, १७ : ०९
सर्लाही । सर्लाहीमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका-५ सखबनि बस्ने सार्कीमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ नगरपालिका-५ बस्ने २८ वर्षीय कृष्ण मगरसहित ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ६ सय ५ रुपैयाँ र ८ बुक ताससहित फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण