पोखरामा आगलागी, २० लाखभन्दा बढीको क्षति
बुधबार, २९ कात्तिक २०८०, ०९ : ३०
पोखरा । पोखराको एक फोटो स्टुडियोमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । जनप्रिय क्याम्पस अगाडिको अर्पन क्रियसनमा आगलागी भएको हो ।
फोटो तथा भिडियोको काम गर्ने स्टुडियोमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।
स्टुडियोमा रहेका सामग्रीहरु ९५ प्रतिशत बिग्रिएको संचालक फडिन्द्र भण्डारीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण