काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाएको प्रतिबन्धको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । शनिबार दिउँसो यसका प्रयोगकर्ताहरूले टिकटक माथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, प्रधानमन्त्रीलाई तानाशाह नबन्न तथा सर्वोच्च अदालतलाई न्याय दिन माग गरेका थिए । सरकारको यो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भइसकेको छ । रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रबार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो ।
_dQj9zr93rn.jpg)
_nPmPcgFFQ9.jpg)
_m7Zh6DEcBg.jpg)
_F41K0IYEsK.jpg)
_eE19R2VEUa.jpg)
_49INEaMrFR.jpg)
_eC5aQ9nejv.jpg)
_3rfS9CACKj.jpg)
_QJbbmTot9P.jpg)
_aCjcQxZCAe.jpg)
_8AEem2MsZ8.jpg)
_AVhiBM8Lic.jpg)
_DqQdfZOoVB.jpg)
_1LYQhKziuw.jpg)
_CFa7txxAK2.jpg)
_x1pi27soGj.jpg)
_Yl3xdLUvjz.jpg)
_3HIuU1orbM.jpg)
१ प्रतिक्रिया