फोटोफिचर
यस्तो देखियो हेटौँडामा छठ (तस्बिरहरू)
आइतबार, ०३ मङ्सिर २०८०, १७ : ०८
हेटौँडा । हेटौँडामा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको हेटौँडामा रौनक छाएको छ ।
छठ पर्वको मूख्य दिन आज छठमा व्रत बसेका श्रद्धालुहरू हेटौँडा १ स्थित प्राप्ति रहेको पूजास्थलमा भेला भएका छन् । छठ पर्वको रौनक हेर्न भक्तजनहरूको समेत राप्ती तटमा भिड बढेको छ भने राप्ती तट भक्तजन र पूजा सामग्रीले भरिभराउ भएको छ ।
_kZ36KPZ34B.jpg)
भक्तजनले छठको पूजाका लागि उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारी लगायतका विभिन्न फलफूल ल्याएका छन् ।
छठ पर्वको अवसरमा पूजास्थलमा हुने भिडलाई नियन्त्रण गर्न प्रहरी, स्काउट र स्वयं सेवकलाई खटाइएको छ ।
_GWHmVhMkYV.jpg)
_tJomsX1jPX.jpg)
_1ICnw0YtVm.jpg)
_q8KAyPPWQh.jpg)
_ODGSjAFcHz.jpg)
_ipIYZFariR.jpg)
_VHVqk1wpJJ.jpg)
_LuLkSovMXd.jpg)
_fYOoZk86Rq.jpg)
_9IuqXq2CsN.jpg)
_1lspnipeTg.jpg)
_SagN8DmqbY.jpg)
_pOweBiUpvo.jpg)
_UtE7LjSTYq.jpg)
_5NZKMtFTf6.jpg)
_rfzmbdv396.jpg)
_yJdmBBcwHy.jpg)
_4PKtI0CdQZ.jpg)
_fAQSXBTjYO.jpg)
_UBj27YgPjN.jpg)
_6rURzmbBkm.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण