धनगढी एफसीमाथि बुटवल लुम्बिनी एफसीको जित
सोमबार, ०४ मङ्सिर २०८०, १८ : ३३
बुटवल । नेपाल सुपर लिगको दोस्रो संस्करणको तयारीमा रहेको बुटवल लुम्बिनी एफसीले धनगढी एफसीमाथि जित निकालेको छ ।
दुई मैत्रीपूर्ण खेलमा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीमाथि जित निकालेको हो ।
बुटवलस्थित एन्फा एकेडेमीको मैदानमा सोमबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले २—१ गोलको जित निकालेको छ ।
यसअघि शनिबार भएको पहिलो खेलमा बुटवल लुम्बिनीले एफसीले १—० गोलको जित निकालेको थियो ।
बुटवल लुम्बिनी एफसीका प्राविधिक प्रमुख याम बहादुर गुरुङले खेलाडीहरूका बिचमा आत्मीयता विकासका लागि खेल आयोजना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण