रेनु दाहालको बद्नाम गरेको आरोपमा दुई जना पक्राउ
बुधबार, ०६ मङ्सिर २०८०, १६ : ४५
१
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भरतपुरकी मेयर रेनु दाहालको बद्नाम हुनेगरी फोटो पोष्ट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्ने उपेन्द्र देवकोटा छन् ।
उनीहरूले पत्रकार सन्तोष देउजा र मेयर रेणु दाहालको फोटो सम्पादन गरेर बियर पिएको देखिने बनाएर पोष्ट गरेको आरोप छ । आरोपीतहरुलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । शर्मा र देवकोटा रास्वपामा आवद्ध रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण