क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलविरुद्ध २ वटा उजुरी
शुक्रबार, ०८ मङ्सिर २०८०, १२ : ३३
काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलविरुद्ध २ वटा उजुरी परेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा आएका २ उजुरी सांसदहरूलाई अध्ययनका लागि वितरण गरिएको छ ।
पौडेलविरुद्ध एउटा इमेलबाट र एउटा सिधै उजुरी आएको समितिमा जानकारी दिइएको छ।
उजुरी कर्तामाथि आइतबार दिउँसो १ बजे छलफल गर्ने र त्यसपछि पौडेलमाथि सुनुवाइ गर्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण