काठमाडौँ । बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा कुनै समस्या भएमा उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आह्वान गरेको छ। केही बीमक, बीमकका कर्मचारी तथा सर्भेयरले बीमासम्बन्धी प्रचलित कानुन, नियामकीय...