देउसी भैलो खेलेर सहारा क्लबले गर्यो साढे ९ लाख संकलन, ५५ हजार भूकम्प पीडितलाई सहयोग
शुक्रबार, ०८ मङ्सिर २०८०, १९ : ४९
पोखरा । पोखराको सहारा क्लबले देउसी भैलो खेलेर साढे ९ लाख संकलन गरेको छ । सहयोग उठाएर फुटबल एकेडेमी चलाउँदै आएको क्लबले हरेक वर्ष तिहारमा देउसी भैलो खेल्दै आएको छ ।
यो वर्ष संकलित रकमबाट ५५ हजार भूकम्प पीडितलाई सहयोग गरिने क्लबले जनाएको छ । गत कार्तिक २६ देखि ३० गतेसम्म क्लबले पोखराका विभिन्न ठाउँमा भैलो खेलेको थियो ।
५५ हजार ५ सय ५५ रुपैयाँ सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय भएको क्लबका महासचिव रामजी अधिकारीले जानकारी दिए । क्लबको एकेडेमीमा हाल १२ जना बालकहरु आश्रित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण