गजल
शाषण र प्रणालीको पुनः विचरण हुँदै छ
शनिबार, ०९ मङ्सिर २०८०, ११ : ०२
रावणको उदयसँगै सीताको हरण हुँदै छ
शाषण र प्रणालीको पुनः विचरण हुँदै छ
राक्षसहरू उदाउँछन् क्षय गर्छन् बेलाबेला
कृष्णको भेषमा असुरको आवरण हुँदै छ
मान्ने– विद्वता हो, बुद्धिमत्ता हो, ज्ञान हो
मूर्खहरूको किन सबैबाट अनुसरण हुँदैछ ?
बनाउनेहरूको हात काटिँदा भत्काउने महान
यस्तै यस्तै अद्भुत विषयको व्याकरण हुँदै छ
म जान्दिनँ देशमा छु कि विदेशमा छु भन्नुस्–
शासक उतैका यता रिमोटको संस्मरण हुँदै छ ।
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण