पोखरामा नेपाल–चीनको फोटो प्रदर्शनी
शनिबार, ०९ मङ्सिर २०८०, १२ : २७
पोखरा । पोखरामा नेपाल चीन फोटो प्रदर्शनी गरिएको छ । लेकसाइडस्थित बाराहीघाटमा फोटो प्रदर्शन गरिएको हो ।
चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ कास्कीको आयोजनामा फोटो प्रदर्शनी गरिएको हो । नेपाल र चीनका प्रकृतिसँगै कला, संस्कृति, पर्यटकीय स्थलका फोटो प्रदर्शनीमा राखिएको छ ।
पोखरामा आयोजित क्रश कन्ट्री दौड प्रतियोगिताको अवसरमा फोटो प्रदर्शनी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण