वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज
शुक्रबार, १५ मङ्सिर २०८०, ११ : १५
काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भएको छ। गत मंसिर ८ गतेदेखि विभागको अनलाइन प्रणाली फेमिसमा समस्या आएको थियो। जसले गर्दा श्रम स्वीकृति लिने लगायतका काममा अवरोध सिर्जना भएको थियो।
अनलाइनमा समस्या आएपछि विभागले श्रम स्वीकृतिका लागि डकुमेन्टहरू अपलोड नगर्न अनुरोध गरेको थियो। अहिले उक्त समस्या समाधान भएको भन्दै विभागले अब डकुमेन्टहरू सहज रूपमा अपलोड गर्न अनुरोध गरेको छ।
प्रणालीमा विगतमा आएको समस्याको कारण श्रम स्वीकृती दिने त्तगभगभ रहेकोले श्रम स्वीकृती नभएसम्म हवाई टिकट नलिनु हुन समेत विभागले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण