एनएसएलमा चितवनको पहिलो जित
शुक्रबार, १५ मङ्सिर २०८०, १९ : ४४
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको शुक्रबार भएको खेलमा चितवन एफसी विजयी भएको छ । चितवन एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको खेलमा वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हरायो ।
नेपाल सुपर लिगको इतिहासमा चितवनले हासील गरेको यो पहिलो जित हो । पहिलो संस्करण पनि खेलेको चितवनले एक जित पनि निकालेको थिएन ।
चितवनका लागि विमल घर्तिमगर र विदेशी खेलाडी टोरिन जेब्रिनले एक–एक गोल गरे । वीरगञ्जका लागि एक मात्र गोल एकिन्स कयी बाफोरले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण