हमासले बन्धक बनाएको छैटौँ इजरायलीको मृत्यु भएको पुष्टि
शनिबार, १६ मङ्सिर २०८०, ०९ : १४
तेल अभिभ । हमासले बन्धक बनाएका ६ जना इजरायलीको मृत्यु भएको पुष्टि भएको छ । गाजामा बस्ने ७० वर्षीय ओफ्रा किदारको शुक्रबार मृत्यु भएको पुष्टि भएको हो ।
उनी गत अक्टोबर ७ मा बन्धक बनेकी थिइन् । त्यति बेला उनले आफ्नो परिवारलाई फोन पनि गर्न भ्याएकी थिइन् । उनले हमासका चरमपन्थीहरूले उनलाई गोली हान्न लागेकाो बताएकी थिइन्।
उनको श्रीमान् सामीलाई पनि घरमा गोली लागेको थियो । उनकी छोरीले भने लुकेर ज्यान जोगाइन् । यसअघि बीबीसीले हमासले कब्जामा लिएका पाँच इजरायलीको मृत्यु भएको जानकारी दिएको थियो । जसमा २६ वर्षदेखि ८५ वर्षसम्मका व्यक्तिहरू थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण