बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका

तेल अभिभ । इजरायल–हमास युद्ध सुरु भएयता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन ७ पटक मध्यपूर्वको भ्रमणमा गइसकेका छन् । बुधबार मध्यमपूर्वमा आफ्नो ७ औं भ्रमणको अन्तिम दिन ब्लिन्केनले हमासलाई युद्धविराम सम्झौता...