कांग्रेस कास्कीद्वारा भूकम्पपीडितलाई ८ लाख सहयोग
बुधबार, २० मङ्सिर २०८०, ०७ : ५४
पोखरा । नेपाली कांग्रेस कास्कीले जाजरकोट भूकम्पका पीडितलाई आर्थिक सहयोग गरेको छ । पार्टी निकट नेता कार्यकर्ता र सङ्घ संस्थाबाट उठाएर ८ लाख २ हजार रुपैयाँ सहयोग गरेको हो ।
यसबाहेक ४२ हजार बराबरको कुर्ता सुरुवाल र १७ हजार बराबरको साडी र सुट पनि सहयोग गरिएको छ । कार्यसमिति र शुभेच्छुकबाट सहयोग सङ्कलन गरिएको सभापति किशोरदत्त बरालले जानकारी दिए ।
उक्त सहयोग उनीहरुले प्रभावित क्षेत्रमै पुगेर हस्तान्तरण गर्ने बरालले बताए । राहत सङ्कलनमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण