बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने
बिहीबार, २१ मङ्सिर २०८०, १७ : २४
काठमाडौँ । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ ।
बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको बंगलादेशकाे सञ्चारमाध्यम न्यूएजले उल्लेख गरेको छ । समाचारमा बंगलादेश सरकारले नेपालबाट राष्ट्रिय ग्रीडको प्रयोग गरेर सिधा खरिद गर्नेछ ।
यो निर्णय कार्यान्वयनका लागि नेपाल, भारत र बंगलादेशबिच त्रिपक्षीय सहमति आवश्यक पर्नेछ ।
(यसअघि समाचारमा बंगलादेश हुनुपर्ने ठाउँमा भारत भएकाले क्षमायाचनासहित सच्याइएको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण