राजीवको ‘लप्सी फेदीमा’ श्रद्धाको अभिनय
शुक्रबार, २२ मङ्सिर २०८०, १२ : ०१
काठमाडौँ । एक समयको हिट गीत ‘बलेको आगो जलेको प्रेम...’का गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा’ सार्वजनिक भएको छ ।
मन्दिरा ढुङ्गेलको शब्द रहेको गीतमा राजीवलाई गायनमा अस्मिता अधिकारीले साथ दिएकी छन् । राजीवकै सङ्गीत रहेको गीतमा प्रिन्स नेपालीको एरेन्ज छ ।
भिडियोमा अभिनेत्री श्रद्धा क्षेत्री र गायक राजीवको अभिनय छ । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।
गायक राजीवका ‘बलेको आगो जलेको प्रेम...’, ‘फूल रोज्दा काँडा पाएँ’ , ‘खुसी आउँछ उमङ्ग लिएर’, ‘रेटियो मुटु’ जस्ता गीतहरू बाहिर आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण