सुशीलको ‘लजाउँदै लजाउँदै’मा गम्भीर र गीताको अभिनय
आइतबार, २४ मङ्सिर २०८०, ११ : ०७
काठमाडौँ । गायक सुशील ज्ञवालीको लोकदोहोरी गीत ‘लजाउँदै लजाउँदै’ सार्वजनिक भएको छ । हरि गिरी विमर्शीको शब्द तथा संगीत र एचबिएन किस्मतको संगीत संयोजन रहेको गीत गायनमा ज्ञवालीलाई शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् ।
गीतमाथि रमाइलो ढंगको भिडियो निर्माण भएको छ । गम्भीर विष्ट र गीता ढुंगानाको अभिनय रहेको भिडियो निर्देशन र कोरियोग्राफी गम्भीर आफैले गरेका हुन् ।
भिडियोमा अर्जुन तिवारीको छायांकन तथा मनोज कार्कीको सम्पादन छ । २०६४ सालमा पहिलो पटक लोकदोहोरी एल्बम ‘रैछौ चिटिक्कै’ बजारमा ल्याएर गायन थालेका सुशीलका त्यसपछि ‘दाइको साली’, ‘तिम्रै बोली सुनेर रोइला’, ‘बोलायो मायाले’, ‘आमाको वेदना’, ‘हाम्रो नवलपरासी’, ‘लास्टै मन परेर’, ‘चुरिया छ्याई छ्याई’, ‘तिम्रै माया लाग्छ’ गीत बजारमा ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण