२४ रन बनाउँदै आउट भए कप्तान देव खनाल
आइतबार, २४ मङ्सिर २०८०, १६ : ४३
काठमाडौँ । एसीसी यू– १९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको हो ।
उनी २४ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३७ बलमा एक चौका हिर्काए । उनलाई अफगानिस्तानका बलर खलिल अहमदले नुमश शाहद्वारा क्याच गराए । नुमन शाहले लिएको यो तेस्रो क्याच हो । देव आउट हुँदा नेपालले १५.१ ओभरमा ६८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण