१५ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस
सोमबार, २५ मङ्सिर २०८०, १० : १५
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवलाई सहसचिवमा सरुवाका लागि सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले योग्यता क्रमका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
बढुवा सिफारिसमा पर्ने उपसचिवहरूमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋषिराम पङ्गेनी, रामु राज उपाध्याय (कडरिया), राजकपुर चौलागाइँ, सन्तोष प्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋषिराज आचार्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण