१८ करोड रुपैयाँभन्दा धेरैको क्रिसमसमा प्रयोग हुने कपडा निर्यात
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा १८ करोड रुपैयाँभन्दा धेरै ‘क्रिसमस’ प्रयोग हुने लत्ताकपडा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा ‘क्रिसमस’मा प्रयोग हुने उक्त मूल्यको कपडा र ऊनी/फेल्ट निर्यात भएको हो ।
यस अवधिमा दुई प्रकारका क्रिसमस सामग्री निर्यात भएको तथ्याङ्क छ । १५ करोड रुपैयाँ भन्दा बढीको कपडा र २ करोड ९० लाखभन्दा बढीको ‘क्रिसमस’मा प्रयोग हुने ऊनी/फेल्ट निर्यात भएको छ । यसबाहेक, मेला महोत्सव तथा चाडपर्वमा प्रयोग हुने लत्ताकपडा निर्यातबाट १ करोड ५० लाख रुपैयाँभन्दा धेरै रकम भित्रिएको छ ।
नेपालबाट एक दर्जन देशमा यस प्रकारका वस्तु निर्यात हुँदै आएको छ । सबैभन्दा धेरै १३ करोड रुपैयाँ हाराहारीको यस प्रकारका ऊनी/फेल्ट निर्यात भएको छ । यसपछि, अस्ट्रेलिया, डेनमार्क, कोरिया, फिलिपिन्स, स्वीडेन र जापानमा निर्यात भएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण