बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी

मङ्गलबार, २६ मङ्सिर २०८०, १५ : २१
मङ्गलबार, २६ मङ्सिर २०८०

इलाम । इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी भएको छ । मंगलबार क्वाटरमा भएको आगो निभाउने क्रममा एक जना प्रहरी जलेर घाइते भएका छन् । 

‘आगलागी नियन्त्रणमा आइसकेको छ । उद्धारका लागि खटिएका एक प्रहरी जलेर घाइते भएका छन् । क्वाटरमा रहेका लत्तकपडा जलेर ध्वस्त भएका छन् सबै विवरण आइसकेको छैन’, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप