ब्राउन सुगरसहित २ युवक पक्राउ
बुधबार, २७ मङ्सिर २०८०, २२ : ११
काठमाडौँ । सिरहाबाट लागुऔषध ब्राउनसुगरसहित २ युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीको गस्ती टोलीले सिरहा मिर्चैया नगरपालिका ५ बस्ने १८ वर्षीय रुपेश पासवान र सिरहा नगरपालिका ५ बस्ने २४ वर्षीय कृष्णाकुमार यादवलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यादव र पासवानलाई चेकजाँच गर्दा पासवानको खल्तीबाट १ ग्राम ७२ मिलिग्राम ब्राउन सुगरे बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण