बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी (पहिलो संशोधन) नियमावली राजपत्रमा प्रकाशित
बिहीबार, २८ मङ्सिर २०८०, २१ : ५१
काठमाडौँ । आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी (पहिलो संशोधन) नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भएको हो ।
राजपत्रमा आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८० (यसपछि मूल मापदण्ड भनिएको) को दफा २ को खण्ड (ख)मा रहेका ‘राष्ट्रिय प्राथमिकतामा परेका र तयारी पुरा भएका आयोजना’ भन्ने शब्दहरुको सट्टा राष्ट्रिय प्राथमिकतामा परी तयारी पुरा भएका आयोजना’ भन्ने आयोजना शब्दहरु राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण