यस्तो देखियो टुँडिखेलमा २९ औँ महानगर दिवस (तस्बिरहरु )
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुुक्रबार २९ औं महानगर दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर काठमाडौँ महानगरले महानगर दिवस मनाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा उपस्थित समारोहमा उपत्यकासहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुसहित विभिन्न क्षेत्रमा व्यक्तित्वहरु सहभागी भए ।
_xmVnxBcsoo.jpg)
धरानका मेयर हर्क साम्पाङ्ग, बलिउड अभिनेत्री मनिषा कोइराला, क्यानका सचिव पारस खड्का, डा.सन्दुक रुइतलगायत पनि कार्यक्रममा पुगेका छन् । मेयर बालेन साहकी पत्नी सविना काफ्ले मञ्चमा श्रीमान्सँगै बसेकी थिइन् ।
विभिन्न धर्म संस्कृति र जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति दिइएको कार्यक्रममा नगर प्रहरी, नेपाल प्रहरीलगायतले फौजी कौशल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महानगरपालिकाले समाजमा महत्वपुर्ण योगदान गर्नेहरुलाई कदरस्वरूप सम्मानसमेत गरेको छ ।
_Xxj6PD0A2K.jpg)
_glhUHICPZW.jpg)
_VywK7lMnEu.jpg)
_pbYIfy4QIE.jpg)
_7dCEvCuwyf.jpg)
_NoTYrzL1Hy.jpg)
_ET6tg8koWT.jpg)
_g9BPQmHBBe.jpg)
_0WvCvseJGy.jpg)
_GHtBZbw9C7.jpg)
_B515P2R10w.jpg)
_zbtWz2E9FS.jpg)
_H7qYcNlrtx.jpg)
_oQxQtiGHl9.jpg)
_6uv9RRAFXX.jpg)
_DW9qsdDmWU.jpg)
_P3lnkgXL8s.jpg)
_GjIDSFjfLu.jpg)
_IH7Lvr0lcb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण