कृषि, डेरी तथा पोल्ट्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
आइतबार, ०१ पुस २०८०, १० : ५३
काठमाडौँ । कृषि, डेरी तथा पोल्ट्री सम्बन्धि बृहत अन्तराष्ट्रियस्तरको प्रदर्शनी हुने भएको छ । काठमाडौँ उपत्यकाको भृकुटीमण्डपमा आगामी माघमा तीन दिन सो प्रदर्शनी हुने भएको हो । माघ १२ गतेदेखि १४ गतेसम्म हुने कृषिको प्रदर्शनी मेला कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायत विभिन्न संघसंस्थाले आयोजना गर्न लागेका हुन् ।
छैठौँ अन्तराष्ट्रिय प्रदर्शनीमा अन्तराष्ट्रियस्तरको कृषि प्राविधिको प्रर्दशन गरिने छ । कृषियन्त्रिकरण, डेरी, पोल्ट्री, खाद्य लगायतको वस्तुको प्रर्दशन हुने आयोजक समितिले जनाएको छ । सो मेलामा ३ सय बढी प्रदर्शक, १० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक हजार बढी कृषिसँग सम्बन्धित वस्तु प्रर्दशन हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण