निगम कर्मचारीको आन्दोलन स्थगन
सोमबार, ०२ पुस २०८०, १६ : ०९
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘ग्राउन्ड ह्याडलिङ’ का विषयमा मन्त्रिपरिषदबाटै निर्णय गराउने प्रतिवद्धता जनाएपछि नेपाल वायुसेवाका कर्मचारीले आन्दोलन स्थगित गरेका छन् ।
संयुक्त ट्रेड युनियन संघर्ष समितिले जारी आन्दोलनका कार्यक्रम सोमबारबाट स्थगन गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले जानकारी दिए ।
महासचिव महेशप्रसाद भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले ‘ग्राउन्ड ह्याडलिङ’को विषयमा मन्त्रिपरिषदबाटै निर्णय गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण