मेलम्चीको पानी ल्याउन ढिलाइ भएको विरोधमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसंघ) काठमाडौं जिल्ला कार्यसमितिले राजधानीमा मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधवार सो सङ्गठनले मेलम्चीको पानी ल्याउन ढिलाइ भएको विरोधमा प्रदर्शन गरेको हो ।
लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलब्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । बानेश्वरको पन्चकुमारी मन्दिरबाट निस्केको विरोध र्याली आइप्लेक्स मल अगाडी पुगेर विरोध सभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले मेलम्चीको पानी हामीले कहिले खाने ?,मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गरलगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनमा नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा वितरण हुन नसकेको बताए ।
उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको जिकिर गरे।
तस्बिरहरू :
_49rXc27RDi.jpg)
_Qyc7CqDOsw.jpg)
_4eWcGOMDMZ.jpg)
_vSRps0C6Ou.jpg)
_1laerPAUQM.jpg)
_hhc7lJhaCF.jpg)
_lT9pqbXWYf.jpg)
_KfCYHfxyNQ.jpg)
_BHkxuNb0gd.jpg)
_aFJOawpnCE.jpg)
_LDAAFYcGtG.jpg)
_yeE53K5SJI.jpg)
_tH6ZkzzAF1.jpg)
_49hLuFAxgL.jpg)
_VbAbG6uCJj.jpg)
_axvOalNEWc.jpg)
_qDa75W2qhq.jpg)
_zWRi7iNhwV.jpg)
_wr755fmpxl.jpg)
_gbWUJjAdLO.jpg)
_9l20pky4Jt.jpg)
_SwnH2cOuie.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण