सेनाले अपेक्षाअनुसार काम गर्न सकेन : सांसद बडू
बुधबार, ०४ पुस २०८०, १२ : ५८
काठमाडौँ । सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । बुधवार संसद्को राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले फास्ट ट्र्याक निर्माणमा सेनाबाट पनि उद्देश्यअनुरुप काम हुन नसकेको बताए ।
उनले भने, ‘सिभिल भन्दा पनि सेनालाई दियो भने युद्ध स्तरमा काम हुन्छ भन्ने थियो। तर उद्देश्य अनुरूप काम हुन सकेको देखिएन।’ सांसद बडूले मन्त्रालय मन्त्रालयबिच समन्वय समेत हुन नसकेको बताए । उनले भने, ‘त्यसैले रुख कटानको विषयमा वन मन्त्रालयमाथि प्रश्न समेत उठ्यो।’
उनले समयमा बजेट खर्च नहुँदा समस्या भएको बताउँदै समय र लागतमा मितव्ययितामा काम गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण