माओवादी पदाधिकारी बैठक बस्दै
बिहीबार, ०५ पुस २०८०, ०७ : २९
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बुधबार नेताहरुको कार्यव्यस्थताको कारण स्थगित भएको बैठक आज बस्न लागेको हो ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
मङ्गलवार दिउँसो बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत एजेन्डा पेस गरेका थिए । सातै प्रदेशको इन्चार्जले समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण