सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट ओरिएन्टल ओरिएन्टल फ्लेभर नुडल्स बजारमा

बिहीबार, ०५ पुस २०८०, १८ : ०२
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ ।
 नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध रहेको जनाइएको छ । जसको बजार मुल्य प्रति प्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ । 
उपत्यका भित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको आजदेखि फ्री टेस्टिङ्ग भैरहेको छ । नुडल्सको फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्ने कम्पनीको भनाइ छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप