एकीकृत समाजवादीमा रामकुमारीको जिम्मेवारी परिवर्तन
बिहीबार, ०५ पुस २०८०, २२ : ००
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिव समेत रहेकी नेतृ रामकुमारी झाँक्रीको यसअघिको जिम्मेवारी हेरफेर गरेको छ ।
गत असोज ५–७ को सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्य विभाजनसहित जारी गरेको अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेश अन्तर्गत युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकेका थिए ।
एकीकृत समाजवादीले उक्त अपानिलाई संशोधन गर्दै पुस ४ गते जारी गरेको अपानिमा भने झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजनको जिम्मा दिइएको छ । योसँगै झाँक्रीको जिम्मेवारी पहिलेको तुलनामा थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण