कांग्रेस मधेस प्रदेश सम्मेलनमा नेता गुप्ता सम्मानित
शनिबार, ०७ पुस २०८०, ११ : ५७
जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेको छ । पुस ५ र ६ गते भएको प्रदेश सम्मेलनको उत्कृष्ट प्रचार-प्रसार गरेकोमा प्रदेश सभापति कृष्णप्रसाद यादवले सम्मान गरेका हुन् ।
सम्मेलनको बन्दसत्रमा गुप्ताको कामको सबै नेताहरूले प्रशंसा गरेका थिए । शारीरिक अपांगताका भएपनि पार्टीको लागि गुप्ता अवरात्र खट्ने गरेको नेताहरूको भनाइ थियो ।
कांग्रेस मधेस प्रदेशले प्रदेश सम्मेलनको प्रचारप्रसार स्थानीय भाषामा मैथली, भोजपुरी, नेपाली र बाजिका गरि चार भाषामा र समाजिक संजाल विभिन्न सचारमाध्यमबाट प्रचार-प्रसार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण