प्रधानमन्त्रीको सम्बोधन
कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई सरकारले फिर्ता बोलाउने
मङ्गलबार, १० पुस २०८०, १७ : २३
काठमाडौँ । सरकारले कार्य क्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखलाई फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘कार्यक्षमता कमजोर भएका नियोग प्रमुखलाई फिर्ता बोलाइने छ’, उनले भने । उनले अब आफूले कामलाई नतिजामुखी बनाउन लागेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण