स्वास्थ्य
विदेश अध्ययन गर्न जाने स्वास्थ्यकर्मीलाई मन्त्रालयको सहजीकरण (कार्यविधिसहित)
बिहीबार, १२ पुस २०८०, १७ : ४०
काठमाडौँ । विदेश अध्ययन गर्न जाने नेपाली स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण गर्ने भएको छ । नेपाली चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन, तालिम वा काम गर्न विदेश जानेलाई मन्त्रालयबाट सहजीकरणका लागि ‘नेपाल अन्य मुलुकहरुमा अध्ययन वा तालिम वा काम गर्न जाने नेपाली चिकित्सक/स्वास्थ्यकर्मीहरूको लागि पत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०८०’ ल्याएको छ ।
विदेश जाने नेपाली चिकित्सक/स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सम्बन्धी परिषद्मा दर्ता/नवीकरण भएको नेपाली नागरिक हुनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेको व्यक्तिले छात्रवृत्ति सेवा करा गरेको प्रमाणित पत्र, निवेदक एवं सम्बन्धित देश वा संस्थाले नेपाल सरकारलाई आर्थिक भार नपर्ने विषय खुलाउनु पर्ने लगायत आवश्यक सिफारिस पत्र उपलब्ध गराउने आधारहरु उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण