पाकिस्तानी दूतावासद्वारा २५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान
मङ्गलबार, २७ चैत २०७४, १३ : ०६
काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका २५० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
राजधानीस्थित हायात रिजेन्सीमा आयोजित विशेष कार्यक्रमबीच उनीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
शिक्षा मन्त्रालयका सचिव खड्ग प्रसाद बराल तथा पाकिस्तानी राजदूत डा. मजहर जाभेदले विद्यार्थीहरुलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरेका थिए ।
दूतावासले प्रत्येक विद्यार्थीलाई रु १० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
हेर्नुहोस् कार्यक्रमका केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण