बेरोजगार युवालाई गोली प्रहार गर्नु चिन्ताको विषय : राप्रपा
शुक्रबार, १३ पुस २०८०, १७ : ३३
काठमाडौँ । राप्रपाले बेरोजगार युवालाई संयमता गुमाइ गोली प्रहार गर्नु गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रवार जारी गरेको विज्ञप्तिमा ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको उल्लेख गरिएको छ। उनले घटनाको सत्य तथ्य छानबिन र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका छन् ।
कोरियाली भाषा सम्बन्धी ईपिएस परीक्षामा सहभागिताको विषयलाई लिएर ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रवार भएको आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण