बालकुमारी घटनाबारे दयाहाङ : अझ उद्वेलित र आक्रोशित नबनाऊ
शनिबार, १४ पुस २०८०, १२ : ०२
काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनपछि अभिनेता दयाहाङ राईले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले यसलाई थप उद्वेलित र आक्रोशित बनाउन नहुने पनि बताएका हुन् ।
राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौँ, युवाहरूमा निरस र आक्रोश आउनु देखिनु तपाईं हामी नै जिम्मेवार हुनुपर्छ यो गाऊँ समाज अनि देशको समस्या हो र हाम्रो समस्या हो । अझ उद्वेलित र आक्रोशित नबनाऊ सत्तापक्ष र प्रतिपक्ष दुवैले होस् पुर्याऊ !!!’
प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण