शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

राजधानीमा तमु ल्होसार महोत्सव, तस्बिरमा हेर्नुहोस्

आइतबार, १५ पुस २०८०, १५ : ०१
आइतबार, १५ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तमु ल्होसार महोत्सवमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड तमु गुरुङहरुले राजधानीमा आयोजना गरेकाे ल्होसार महोत्सवमा सहभागी भएका हुन् । 

तमु गुरुङहरुले आइतबार भव्य रुपमा ल्होसार पर्व मनाइरहेका छन् ।  तमुहरुले आजदेखि बिरालो वर्गलाई विदाई गरी गरुड वर्गलाई स्वागत गरेका छन् । 

हेरौं महोत्सवका तस्बिरहरु : 

losar-mahotsab (1)losar-mahotsab (2)losar-mahotsab (3)losar-mahotsab (4)losar-mahotsab (5)losar-mahotsab (6)losar-mahotsab (7)losar-mahotsab (8)losar-mahotsab (9)losar-mahotsab (10)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप