फोटोफिचर
त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गर्दै सडक बहस (तस्बिरहरू)
मङ्गलबार, १७ पुस २०८०, ११ : ३३
काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शन गरेको छ । सो सङ्गठनले राजधानीको आर आर क्याम्पस अगाडिको सडकमा विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै सडक बहससहित प्रदर्शन गरेको हो ।
_Dfxg4u1FYK.jpg)
सो बहस कार्यक्रममा नेविसंघका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गरे । मङ्गलवार अपराह्न सम्पन्न कार्यक्रममा सहभागीहरूले ‘प्रतिस्पर्धाबाट उपकुलपति, बढ्छ विश्वविद्यालयको गति’, ‘अति भए खती हुन्छ, खती हुन नदिऔँ’, ‘अब त टियु सुधार गरौँ’ भन्ने लगायतका ब्यानर प्रदर्शन गरेका थिए ।
_DzEAkF6q5L.jpg)
_AHpr4ZV7PO.jpg)
_lKA8fW3UDs.jpg)
_AcdAJ5nMat.jpg)
_RrtDT87zGp.jpg)
_75fKeTmr9I.jpg)
_W1tdRkcnh2.jpg)
_CjOxgHoHPJ.jpg)
_NkaeEKW4wE.jpg)
_FJNAGRfC5X.jpg)
_rueXdEuPMN.jpg)
_8v5ZFVcOP1.jpg)
_6CnQf2lUr5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण