काठमाडौंको धुले‘श्वर’ ! (फोटोफिचर)
काठमाडौं–विहान १० बजे । कार्यलय समय । काठमाडौंको व्यस्त ठाउँ मध्ये एक । अर्थात नयाँ बानेश्वर । तर, बानेश्वर भएर हिड्नेसँग धेरै समस्या छ । रातोबत्तीमा केहीबेर पर्खदा पनि पैदल यात्रुलाई गा्रहो हुन्छ । अधिकांस चाहिँ ‘माक्स’ मै देखिन्छन् । मोटरसाइलक र सार्वजनिक यातायातका यात्रुलाई पनि उस्तै सास्ती हुन्छ यहाँ । चुनाव लड्दा महानगरपालिकालाई ‘स्मार्ट सीटी’ बनाउने सपना थियो । चुनावपछि मेयर ‘साव’ ले सडकको धूलो नियन्त्रणमा ध्यान दिएका छैनन् । केपी ओली नेतृत्वको सरकारमा पहिला वातवरण मन्त्रीको जिम्मा लालबाबु पण्डितले पाएका थिए । त्यसबेला उनले एकबर्षमा काठमाडौंलाई ‘माक्समुक्त’ बनाउने घोषण पनि गरेका थिए । मन्त्रालयको हेरफेरपछि अहिले वातवरण मन्त्रीको जिम्मा शक्तिबहादुर बस्नेतले पाएका छन् । उनले पनि ‘माक्समुक्त’ काठमाडौंको कुरा गर्न छाडेका छैनन् । तर, धूलैधूलो सडकको पीडि चाहिँ यात्रुलाई माश महसुस छ ।
कृष्ण खड्काका तस्बिर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण