जसपाको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन
सोमबार, २३ पुस २०८०, १३ : ४४
ताप्लेजुङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन भएको छ । ताप्लेजुङको फुङ्लिङमा आयोजित भेलाबाट कृतिमान मादेनको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा भक्त येङ्देन, भरत गुरुङ सचिवमा श्री लिङ्खिम उपसचिव अरुण लेछर्वी, सरोज कङ्लिवा रहेको पार्टीको प्रचार विभागले जानकारी गराएको छ । पार्टीका केन्द्रीय सदस्य मचिन्द्र बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका उपाध्यक्ष प्रेम वनेम लिम्बुवान राष्ट्रिय समितीका अध्यक्ष जेन्टल लावतीलगायत उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण