क्यानको जनरल म्यानेजरमा ढुंगाना नियुक्त
सोमबार, २३ पुस २०८०, २० : ०८
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा उत्सव ढुंगाना नियुक्त भएका छन् । क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै ढुंगानाको नियुक्तिबारे जानकारी दिएको हो ।
क्यानले यसअघि सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको थियो । यसका लागि व्यवस्थापन सङ्कायमा मास्टर्स डिग्री गरेको, कम्तीमा पनि ७ वर्षको नेतृत्वको अनुभव भएको र कर्पोरेट सुशासन र नीतिहरूको अनुभव भएको हुनुपर्ने बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण