ताइवानको राष्ट्रपतीय निर्वाचनमा चीनविरोधी उम्मेदवार विजयी
शनिबार, २८ पुस २०८०, १९ : ५६
ताइपेई । ताइवानको आम निर्वाचनमा चीन विरोधी मानिने सत्तारुढ दल डीपीपीका उम्मेदवार विलियम लाइ विजयी भएका छन् । लाइ हाल ताइवानको उपराष्ट्रपति हुनुहुन्छ र अब राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्।
जित लगत्तै, लाइले चीनको धम्की र निरन्तरको धम्कीबाट ताइवानलाई बचाउन आफू प्रतिबद्ध रहेको र यथास्थिति कायम राख्ने बताए। चुनावअघि चीनले लाइलाई मतदान नगर्न मतदाताहरूलाई चेतावनी दिएको थियो। मतगणनामा लाइले अतुलनीय अग्रता लिएपछि दुवै विपक्षी उम्मेदवारले हार स्वीकार गरे ।
आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै विलियम लाइले ताइवानी जनताले चुनावमा प्रभाव पार्ने बाहिरी शक्तिहरूको प्रयासको सफलतापूर्वक प्रतिरोध गरेको र ताइवानले लोकतन्त्रको पक्षमा आफ्नो पक्ष रोजेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण