प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउँदै
सोमबार, ०१ माघ २०८०, ०८ : ३४
बुटवल । प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउँदै छन्। नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटनको लागि आज प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची आउन लागेका हुन् ।
प्रधानमन्त्री बिहान ११ बजे अर्घाखाँची आउने कार्यक्रम रहेको जनाइएको छ। अर्घाखाँचीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचार, प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । यहाँ कार्यक्रम सबे तयारी पुरा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण