तस्बिरमा हेर्नुहोस् देवघाट धाममा भक्तजनको भिड
सोमबार, ०१ माघ २०८०, १९ : ४९
चितवन । माघे सङ्क्रान्तिको अवसरमा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल देवघाट धाममा भक्तजनहरूको भिड लागेको छ ।
नवलपुर र तनहुँको संगमस्थल मानिने देवघाटमा माघे संंक्रान्तिमा नुहाउन तथा मेला हेर्न भक्तजनहरु आउन गरेका हुन् । नारायणी, राप्ती र त्रिवेणीको संगमस्थल देवघाटमा स्नान गर्दा सम्पूर्ण पाप कटिन्छ भन्ने जनविश्वास रहेको छ ।
_gbtkgEruWT.jpg)
_Nwoupf8qky.jpg)
_TiCzFsUi3K.jpg)
_V1qubtZ5uX.jpg)
_pCSp5gyG6w.jpg)
_1IbSECuZXk.jpg)
_RhBD04k2ah.jpg)
_h1G1dF3gPR.jpg)
_7fQQrx5fKy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण